SHARE
मकालु खबर · बुधबार २७ जेठ २०८३ ०१:३८ PM · 1 मिनेट पढाइ

विपक्षी सांसदहरूद्वारा बजेट आलोचना: मध्यमवर्गलाई सुविधा, भुइँतहका नागरिक बेवास्ता

काठमाडौँ । विपक्षी दलका सांसदहरुदले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले मध्यम र माथिल्लो वर्गलाई बढी सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गरेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा अगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल भाग लिँदै उनीहरूले यस्तो टिप्पणी गरेका हुन् ।