SHARE
हाम्रो खेलकुद · बुधबार २७ जेठ २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

आठौं पाँचपोखरी टी–२० मा हेलम्बु र पाँचपोखरीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकको प्रतिष्ठित पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आठौं संस्करण मंगलबार तल्लो मुलपानी क्रिकेट मैदानमा सुरु भएको छ । उद्घाटनको दिन हेलम्बु गाउँपालिका र पाँचपोखरी क्रिकेट क्लबले विजयी सुरुवात गरेका छन् । पाँचपोखरी क्रिकेट क्लबले थाङपाल भ्याली माध्यमिक विद्यालयमाथि एकतर्फी जित निकाल्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद