काठमाडौं महानगर कप ब्याडमिन्टन अर्को महिना
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका र काठमाडौं जिल्ला ब्याडमिन्टन संघको संयुक्त आयोजनामा ‘काठमाडौं महानगर कप वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८३’ हुने भएको छ। नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता असार १२ देखि १४ गतेसम्म काठमाडौं–१५ स्थित एनओसी भूकम्प स्मृति कभर्ड हल, डल्लु आवासमा सञ्चालन हुनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
