डिएभीलाई इन्टरस्कुल यु–१६ क्रिकेट उपाधि
काठमाडौँ (हाम्रो खेलकुद)- सुशील केडिया विश्व भारती स्कुल (डिएभी) ले लगातार दोस्रोपटक एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ इन्टरस्कुल यु–१६ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मूलपानी क्रिकेट मैदानमा वर्षाले प्रभावित फाइनल खेलमा डिएभीले नेपाल पुलिस स्कुललाई डिएलएस पद्धतीमा ७ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
