SHARE
हाम्रो खेलकुद · बुधबार २७ जेठ २०८३ ०४:०७ PM · 1 मिनेट पढाइ

बुटवलमा राष्ट्रिय यु-१९ छात्र भलिबल हुने

सुमन अधिकारी, बुटवल बुटवलमा राष्ट्रिय यु १९ छात्र खुला भलिबल प्रतियोगिता बिहीवार सुरु हुने भएको छ। मदन भण्डारीको ७५ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा मदनभण्डारी कप यु–१९ विद्यालयस्तरिय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता २०८३ हुन लागेको जानकारी बुधवार बुटवलमा पत्रकार सम्मेलनमार्फत गराईएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद