फिफा र एएफसीको पुरानै चेतावनी
काठमाडौं, (हाम्रो खेलकुद) – विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को अहिलेको अवस्था प्रति चासो देखाउँदै पुनः पत्र पठाएको छ। एन्फा महासचिव किरण राईलाई सम्बोधन गरि पठाइएको पत्र एन्फाले सामाजिक सञ्जालमा राखेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
