राष्ट्रिय टोलीका पूर्व गोलकिपर श्रेष्ठ राखेप उपाध्यक्षमा नियुक्त
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा नियुक्त भएका छन्। बुधबार उपाध्यक्ष र ४ जना पूर्व खेलाडीलाई परिषद्को बोर्डमा मनोनयन गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
