SHARE
बासुरी खबर · बुधबार २७ जेठ २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

बाह्रबिसेका नागरिकलाई काठमाडौं मेडिकल कलेजमा उपचारमा विशेष छुट

  सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका र Kathmandu Medical College (केएमसी), दुवाकोटबीच नगरवासीलाई उपचारमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ। मंगलबार बाह्रबिसे नगरपालिका र अस्पताल प्रशासनबीच उपचार सेवामा छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।