SHARE
बासुरी खबर · बुधबार २७ जेठ २०८३ ०२:२४ PM · 1 मिनेट पढाइ

स्तनपान प्रवर्द्धन र लागूऔषध नियन्त्रणमा मेलम्चीमा सरोकारवालाको साझा प्रतिबद्धता

मेलम्ची। शिशुको स्वस्थ भविष्य सुनिश्चित गर्न स्तनपानलाई प्राथमिकता दिनु र लागूऔषध दुव्र्यसन नियन्त्रणलाई समुदायस्तरबाटै अभियानका रूपमा अघि बढाउनुपर्ने निष्कर्षसहित मेलम्चीमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।