SHARE
कर्पोरेट समाचार · बुधबार २७ जेठ २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

नदी क्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ लागू गर्दा ‘क्रस बोर्डर अकुपेसन’ को समस्या आयो : परराष्ट्रमन्त्री

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा नदी क्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ (नदीले धार परिवर्तन गरे पनि पुरानै बहावलाई सीमा मान्ने सिद्धान्त) अवलम्बन गरिएका कारण ‘क्रस बोर्डर अकुपेसन’ (सीमा वारपार बसोबास वा खेतीपाती) को समस्या उत्पन्न भएको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार