SHARE
कर्पोरेट समाचार · बुधबार २७ जेठ २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

रविलाई कांग्रेसको प्रश्न: दिल्लीमा पुगर ‘स’ र ‘क’ किन उच्चारण भएन?

काठमाडौं । नेपाली कांग्रेसले रास्वपाका सभापति रवि लामिछानेले हालै सम्पन्न भारत भ्रमणमा सीमा विवादको विषयलाई नउठाएको भन्दै आपत्ति जनाएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले लामिछानेले नेपाल फर्केपछि ‘सीमाको विषय ढोल बजाएर छलफल गर्ने विषय होइन’ भनी दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै राष्ट्रियताको सवालमा रास्वपा लाचार बनेको आरोप लगाए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार