SHARE
कर्पोरेट समाचार · बुधबार २७ जेठ २०८३ ११:५७ AM · 1 मिनेट पढाइ

‘सीमा र राष्ट्रियताको विषयमा नेपाली यसरी विभाजित भएका थिएनौं बालेनले माफी माग्नुपर्छ’

काठमाडौं । नेपालको राष्ट्रियता र सीमा सुरक्षाका विषयमा इतिहासमै पहिलो पटक संसद् गम्भीर रूपमा विभाजित भएको भन्दै नेकपाले गम्भीर ध्यानाकर्ष भएको जनाएको छ। प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा र सार्वभौमिकताको सवालमा पहिलो पटक संसद् विभाजित भएर छलफल गर्नुपरेको भन्दै दुःख व्यक्त गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार