SHARE
ओएसनेपाल · आइबार​ १८ साउन २०८२ ०३:५३ PM · 1 मिनेट पढाइ

अझै केही दिन मनसुन सक्रिय,सावधानी अपनाउन अनुरोध

काठमाडौँ, १८ साउनः लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने राहत महसुस गरेका छन् । विशेषगरी पूर्वी तयाईमा पछिल्लो २४ घण्टामा राम्रो वर्षा भएको छ । वर्षाले धेरै ठाउँमा रोपाइँ भएको छ ।