विमानस्थलबाट फर्काइएपछि एन्फा महासचिव राईको सरकारप्रति असन्तुष्टि
काठमाडौं (हाम्रो खेलकुद)- फिफा विश्वकप उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएपछि राईले सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
