नेपाललाई थाइल्याण्डको प्रतिस्पर्धात्मक चुनौती
काठमाडौं (हाम्रो खेलकुद) – नानापाट खोन्चारोयन्काइको अर्धशतकमा एसिसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्याण्डले नेपाललाई प्रतिस्पर्धात्मक चुनौती दिएको छ। मलेसियाको क्वालालम्पुर स्थित वायुमास ओभल स्टेडियममा टस जितेर थाइल्याण्डले पहिले ब्याटिङ रोज्यो। उसले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३० रनको योगफल बनायो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
