SHARE
हाम्रो खेलकुद · बुधबार २७ जेठ २०८३ ०४:३० AM · 1 मिनेट पढाइ

मेस्सीको पुनरागमनमा अर्जेन्टिनाको सहज जित

एजेन्सी – लियोनल मेस्सीले पुनरागमन गरेको विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्यान्डलाई ३-० ले हराएको छ। चोटको समस्याबाट फर्किएका कप्तान मेस्सीले खेलको अन्तिम समयमा मैदानमा आएर गोल पनि गरे।मेस्सी पछिल्लो खेलमा मांसपेशी थकानका कारण बाहिरिएका थिए। त्यसैले यस खेलमा उनलाई सुरुमा बेन्चमा राखिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद