नेपाली महिला टोली एसिया कपमा पनि छनोट हुन असफल
काठमाडौं (हाम्रो खेलकुद) – निराशाजनक ब्याटिङ प्रदर्शनमा नेपाल एसिसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा आज थाइल्याण्डसँग ५६ रनले पराजित भएको छ। हारमा प्रतियोगिताबाट बाहिरिएको नेपाल एसिया कपमा छनोट हुन समेत असफल भयो। जितको लागि १ सय ३१ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै मात्र ७४ रनमा समेटियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
