कप्तान केनमाथि इंग्ल्यान्डको विश्वकप सपना
एजेन्सी – उत्तरी अमेरिकामा हुने २०२६ फिफा विश्वकप सम्भवतः आफ्नो करियरको अन्तिम विश्वकप खेल्न लागेका इंग्ल्यान्डका कप्तान हेरी केन जीवनकै उत्कृष्ट लयमा छन्। सन् २०१८ र २०२२ को विश्वकपमा सामूहिक तथा व्यक्तिगत निराशा भोगेका केनका लागि यसपटकको प्रतियोगिता आफ्नो छाप छोड्ने सबैभन्दा ठूलो अवसर बनेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
