SHARE
ओएसनेपाल · आइबार​ १८ साउन २०८२ ०४:०२ PM · 1 मिनेट पढाइ

प्रदेश सरकारद्वारा गम्भीर प्रकृतिका रोगको उपचारका लागि करिब १९ करोड विशेष आर्थिक सुविधा प्रदान

लुम्बिनी, १८ साउनः लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा प्रदेशका १२ जिल्लामा तीन हजार ८५१ जना गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई विशेष आर्थिक सुविधा प्रदान गरेको छ ।