SHARE
मकालु खबर · बुधबार २७ जेठ २०८३ १०:१८ AM · 1 मिनेट पढाइ

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

काठमाडौं । सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरणहरू समावेश गरिएका छन् ।