SHARE
मकालु खबर · बुधबार २७ जेठ २०८३ ११:१० AM · 1 मिनेट पढाइ

कुलमान भन्छन्– बागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रदेश सभाको निर्वाचनपछि बागमती प्रदेश सरकारको नेतृत्व आफूहरूले गर्ने दाबी गरेका छन् । बुधवार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले सशक्त उपस्थिति जनाउने दाबी गरेका हुन् ।