खड्गी डब्लुटी अन्तर्राष्ट्रिय पुम्से प्रशिक्षक
काठमाडौँ (हाम्रो)- राष्ट्रिय पुम्से तेक्वान्दो टोलीका प्रशिक्षक कविराज खड्गी विश्व तेक्वान्दो अन्तर्राष्ट्रिय पुम्से प्रशिक्षक प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली तेक्वान्दो प्रशिक्षक बनेका छन् । खड्गी राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत राष्ट्रिय टिम तयारी द्धारा सञ्चालित मिशन २०२६ को विशेष प्रशिक्षण कार्यक्रमका प्रशिक्षक समेत हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
