SHARE
हाम्रो खेलकुद · मङगलबार २६ जेठ २०८३ ०३:३४ PM · 1 मिनेट पढाइ

एरिकासहित ८ कराते खेलाडी एसियाडका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी खेलाडी एरिका गुरुङसहित ८ कराते खेलाडी जापानमा यसै वर्ष सेप्टेम्बरमा हुने २० औं संस्करणको एसियाली खेलकुद (एसियाड) छनोट भएका छन्। नेपाल कराते महासंघले आज आयोजना गरेको छनोटबाट १९ औं संस्करणकी ऐतिहासिक रजत विजेता एरिका छनोट हुन सफल भइन्। एरिकाले १९ औं एसियाडमा रजत पदक जित्दै इतिहास रचेकी थिइन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद