SHARE
हाम्रो खेलकुद · मङगलबार २६ जेठ २०८३ ०४:२३ PM · 1 मिनेट पढाइ

च्याम्पियन नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद (एसियाड) छनोटको च्याम्पियन नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ। ट्रफीसहित फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे। सिंगापुरमा सोमबार सम्पन्न एसियाड छनोटमा नेपाल अपराजित हुँदै च्याम्पियन बनेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद