SHARE
कर्पोरेट समाचार · बुधबार २४ बैशाख २०८२ ०४:१४ PM · 1 मिनेट पढाइ

घरेलु उद्योग र सिलाइ व्यवसायबीच सहकार्य, रणनीतिक साझेदारीमा जोड

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघबीच आजदेखि औपचारिक तथा संस्थागत सहकार्यको थालनी गरिएको छ। दुवै महासंघले साना, लघु, घरेलु तथा मध्यमस्तरका उद्यमी र व्यवसायीहरूको हकहितका लागि संयुक्त रूपमा योजनाबद्ध र दृढ प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार