आर्थिक वर्षको १० महिनामा ३१२ अर्ब ऋण लगानी, कुल कर्जा प्रवाह ५८ खर्ब नाघ्यो
चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ३१२ अर्ब कर्जा प्रवाह भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
