गृहमन्त्रीले गरे ‘दरबार हत्याकाण्ड’को छानबिन गर्ने निर्णय
गृह मन्त्रालयले ‘दरबार हत्याकाण्ड’को छानबिन गर्ने भएको छ । गहृमन्त्री सुदन गुरुङले पदबहाली लगत्तै २०५९ जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डको छानबिन अघि बढाउने निर्णय गरेका हुन् ।