SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ ०३:२० PM · 1 मिनेट पढाइ

योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छः महामन्त्री बुर्लाकोटी

महामन्त्री बुर्लाकोटीले रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशनको आज हेटौँडामा उद्घाटन गर्दै राजनीतिक नेतृत्वमा सक्षम व्यक्ति भए पार्टीमा कुनै समस्या उत्पन्न नहुने स्पष्ट पारे ।