वर्षाका कारण डिएभी र पुलिस स्कुलबीचको फाइनल स्थगित
काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण तेस्रो एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको फाइनल स्थगित भएको छ। आज माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १ रन बनायो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
