दुई युवा ह्यान्डबल टोली बंगलादेश प्रस्थान
काठमाडौँ (हाम्रो खेलकुद)- बंगलादेशमा हुने आइएचएफ यु–२० र यु–१८ पुरुष जुनियर ह्यान्डबल ट्रफीमा सहभागी हुन २८ खेलाडीसहित ३१ सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । प्रतियोगिता जुन १० देखि १४ तारिखसम्म हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
