SHARE
काठमाण्डुपाटी · मङगलबार २६ जेठ २०८३ ०२:३१ PM · 1 मिनेट पढाइ

नेपालमा नयाँ अवसरहरू सिर्जना गर्दै याङ्गो राइडलाई १ वर्ष पूरा

काठमाण्डु – विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रूप अन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्नो पहिलो वर्ष पूरा गरेको छ । १ वर्षको अवधिमा कम्पनीले सुरक्षित, किफायती र भरपर्दो यात्रा सेवा प्रदान गर्दै हजारौं मानिसहरूका लागि आम्दानीका अवसर सिर्जना गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी