लापसे गरेर सवारी चलाउने १३ चालकसहित १४ जना विराटनगरबाट पक्राउ
विराटनगर : लागुऔषध सेवन (लापसे) गरेर सवारीसाधन चलाएको आरोपमा विराटनगरबाट १३ जना चालकसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
