रवि लामिछानेलाई ठूलो राहतः पर्सा जिल्ला अदालतद्वारा ‘संगठित अपराध’ को अभियोग हटाउने आदेश
वीरगन्ज : पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लगाइएको ‘संगठित अपराध’ को अभियोग हटाउने निर्णय गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
