SHARE
काठमाण्डुपाटी · मङगलबार २६ जेठ २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

रेमिट्यान्स आप्रवाह ४१ प्रतिशतले बढ्यो

काठमाण्डु – चालू आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) पठाएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह ४१ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी