SHARE
काठमाण्डुपाटी · मङगलबार २६ जेठ २०८३ ०१:१२ PM · 1 मिनेट पढाइ

विज्ञानमन्त्री पुन बढीमा ३ वर्ष मात्रै मन्त्री बन्ने

काठमाण्डु – विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पदभार ग्रहण गर्दै ३ वर्ष मात्रै मन्त्री बन्ने घोषणा गरेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी