अर्थमन्त्री डा. वाग्लेमाथि उठेका प्रश्नको खण्डन, ३ पेजको स्पष्टीकरण
काठमाण्डु – अर्थ मन्त्रालयले आर्थिक विधेयकमा गरिएको संशोधन र बजेटअघि उत्तरी नाकाबाट भएका विद्युतीय गाडी (ईभी) आयातका सम्बन्धमा मन्त्री डा. स्वर्णिम वाग्लेमाथि लागेका आरोपहरूको खण्डन गर्दै स्पष्टीकरण दिएको छ । मन्त्रालयका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मन्त्रीको मानमर्दन गर्ने उद्देश्यले नियोजित रूपमा दुष्प्रचार भइरहेको दाबी गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
