स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यबाहक राजदूतको शिष्टाचार भेट
काठमाण्डु – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि अमेरिकाका कार्यबाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा उनीहरूबिच भएको भेटवार्तामा नेपाल र अमेरिकाबिचको सम्बन्ध तथा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा हुँदै आएको सहकार्यका विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
