निर्णय कार्यान्वयन नहुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक धर्नामा (तस्बिरहरू)
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राध्यापक, आंशिक शिक्षक र कर्मचारी संयुक्त संघर्ष समिति दबाबमूलक आन्दोलनमा उत्रिएका छन् । त्रिभुवन विश्वविद्यालय प्रशासनले सरकारको निर्णय कार्यान्वयन नगरेर आफ्नो स्वायत्तताको दुरुपयोग गरेको उनीहरूको मुख्य आरोप छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
