SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

फिफा विश्वकप २०२६ः डीगोले ल्यायो ५४९ रुपैयाँको मोबाइल पास

काठमाडौँ । नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक डिजिटल प्रसारण साझेदार डीगोले विश्वकप हेर्न चाहने दर्शकका लागि नयाँ ‘मोबाइल–ओन्ली’ पास सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार प्रेस विज्ञप्तिमार्फत उक्त पासको मूल्य करसहित ५४९ रुपैयाँ निर्धारण गरिएको जनाएको हो ।