SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ ०१:१९ PM · 1 मिनेट पढाइ

एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीको सङ्गठन सुदृढीकरण र भावी कार्यदिशा बनाउनका लागि देशव्यापी रूपमा सुझाव सङ्कलन गर्ने निर्णय गरेको छ ।