SHARE
लोक पथ · मङगलबार २६ जेठ २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

सरकारको नजरमा डीडीसी, मन्त्रिपरिषद्मा कुरा उठ्यो

काठमाडौं । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ । मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको देशव्यापी प्रवर्द्धन तथा बजार विस्तार गर्ने विषयमा गहन छलफल भएको छ ।