SHARE
लोक पथ · मङगलबार २६ जेठ २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

विपक्षी दलहरुको अडान– ‘प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरित, माफी माग्नुपर्छ’

काठमाडौं । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को पछिल्लो अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ ठहर गर्दै संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान राखेका छन् ।