मध्यपूर्व युद्धको असरः नेपालमा मूल्यवृद्धि ५.०४ प्रतिशत, ह्वात्तै बढ्याे तेलदेखि फलफूलसम्मकाे भाउ
काठमाडौँ / मध्यपूर्वमा चर्किएको द्वन्द्व र अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरताबीच नेपालमा पनि महँगीको दबाब बढ्न थालेको संकेत देखिएको छ।
