बजेटपछि सुजुकी इ-भिटाराले घटायाे मूल्य, सबै भेरियन्टमा रु. १ लाखसम्म सस्तो
काठमाडौँ / सरकारले इलेक्ट्रिक सवारी साधन (इभि)मा भन्सार तथा कर दरमा गरेको संशोधनपछि सीजी मोटोकर्प प्रा.लि.ले सुजुकी इ-भिटाराका सम्पूर्ण भेरियन्टमा मूल्य घटाएको छ।
