SHARE
अर्थ-डबली · मङगलबार २६ जेठ २०८३ ०२:०४ PM · 1 मिनेट पढाइ

नेपालगन्जमा महिनावारी झोला बनाउने तालिम सम्पन्न, २० जना महिलाहरूको सहभागिता

नेपालगन्ज / महिलाहरूको महिनावारी स्वास्थ्य र स्वच्छता सम्बन्धी सचेतना बढाउने उद्देश्यले आयोजित महिनावारी झोला (फ्रीडम किट व्याग) बनाउने तालिम नेपालगन्जमा सम्पन्न भएको छ।