SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ १२:४० PM · 1 मिनेट पढाइ

सरकारी खर्च ११ खर्ब ७३ अर्ब नाघ्यो, पुँजीगत खर्च सुस्त हुँदा खर्च धान्नै चुनौती

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपाल सरकारको कुल खर्च ११ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको पछिल्लो तथ्यांकअनुसार सरकारी खर्चको तुलनामा राजस्व संकलन कम हुँदा बजेट व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार