SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

सहकारीको बचत फिर्ता पाउने को संख्या १३ सय नाघ्यो,ऋण शिव शिखरका थप २१६ जना पीडितले पाए रकम

काठमाडौं। सरकारले समस्याग्रस्त सहकारीका थप २ सय १६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । समितिका अनुसार आज शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार