SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

सानोपाइला सहकारी प्रकरण : रवि लामिछानेसहितका प्रतिवादीमाथिको ‘संगठित अपराध’ अभियोग हट्यो, सहकारी ठगी मात्र कायम

वीरगन्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लगाइएको ‘संगठित अपराध’ को अभियोग हटाउन आदेश दिएको छ। वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा सुनुवाइ गर्दै अदालतले संगठित अपराधको अभियोग हटाएर सहकारी ठगीसम्बन्धी अभियोगलाई मात्र कायम राख्न आदेश दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार