SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ ०१:२४ PM · 1 मिनेट पढाइ

शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको दबदबा, पछ्याउँदै जलविद्युत

 काठमाडाैं । शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको शेयर हिस्सा सबैभन्दा बढी रहेको छ । तर, केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाको हिस्सा स्थिर रहँदा जलविद्युत क्षेत्रको हिस्सा पुँजी बजारमा बढ्दै गएको तथ्यांकले देखाउँछ । बढ्दो जलविद्युत क्षेत्रको लगानीले पनि यो क्षेत्रमा पूँजी बजारको हिस्सा बढाउँदै लगेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार