SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ ०१:४० PM · 1 मिनेट पढाइ

सुधन गुरुङको दोस्रो इनिङको पहिलो निर्णय : दरबार हत्याकण्डको फाइल पुन खोल्ने

 काठमाडाैं । नव नियुक्त गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुन खोल्ने बताएका छन् । उनले आफ्नो पदभार ग्रहण गर्दै पहिलो निर्णय गरेका हुन् । साथै उनले केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रियालाई टुङ्गो लगाउने र हरेक फाइल खोल्ने निर्णय गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार